संस्कृत-शब्दकोशः

रिह री

रिह्

रिह कत्थनयुद्धनिन्दाहिंसादानेषु


गणः- तुदादिः
कर्मकः-सकर्मकः
इट्-अनिट्
पदम्-परस्मैपदम्
कर्तरि लटि- रिहति

अर्थ−
१. बोल्नु, भन्नु,
२. युद्ध गर्नु, लडाईँ गर्नु, झगडा गर्नु,
३. दोष लगाउनु, निन्दा गर्नु,
४. दुःख दिनु, सताउनु,
५. दिनु, दान गर्नु
६. आत्मप्रशंसा गर्नु, आफ्नो स्तुतिगान गर्नु ।,

कृदन्तरूपमाला



Correction: