रु
रुक्मकारक
रुक्म
रुक्मम् (नपुंसकलिङ्ग)
निष्पत्ति− रुच (दीप्तौ) - "मक्" कुश्च (उ० १-१४३)
व्युत्पत्ति− रोचते शोभते
अर्थ−
१. सुन,
२. फलाम,
३. धतुरो,
४. नागेश्वर/ नागकेसर ।
रुक्म (विशेषण)
अर्थ−
चम्किलो /चमक भएको ।
रुक्मः (पुंलिङ्ग)
अर्थ−
रुक्मिणीको भाइ रुक्मी ।