रुक्मिण्यष्टमी (स्त्रीलिङ्ग)
अर्थ− १. मार्गकृष्णाष्टमी,२. यस अष्टमीमा रुक्मिणी-कृष्ण, रेवती-बलराम, रति-पद्युम्न, उषा-अनिरुद्र, देवकी-वसुदेवको प्रतिमा बनाई पूजा गर्ने व्रत ।