संस्कृत-शब्दकोशः

रुक्मी रुक्षकरण

रुक्ष

रुक्ष (विशेषण)


अर्थ−
१.रूखो,
२. चिल्लो वा रसिलो नभएको,
३. उबड- खाबड,
४. मैलो,
५. दया नभएको ।


रुक्षः (पुंलिङ्ग)


अर्थ−
ठुलो कागुनु ।



Correction: