रुचिरा (स्त्रीलिङ्ग)
अर्थ−
१. केसर,
२. ल्वाङ,
३. मूला,
४, पहेँलो रोगनविशेष,
५. एक मात्रिक छन्द, जसको पहिलो र तेस्रो चरणमा सोह्र, दोस्रो र चौथो चौध मात्रा र अन्त्यमा दुई गुरु हुन्छन्,
६. एक वर्णवृत्त, जसका प्रत्येक चरणमा क्रमैले जगण, भगण, सगण, जगण तथा अन्त्यमा एक गुरु हुन्छन् ।