रुद्रप्रयागः (पुंलिङ्ग)
अर्थ− हरिद्वारदेखि करिब ९६ माइल माथि (गढवाल क्षेत्रमा) अलकनन्दा र मन्दाकिनीको सङ्गममा रहेको एक तीर्थ ।