रुद्रवत् (विशेषण)
अर्थ− रुद्रका गणहरू भएको ।
रुद्रवान् (पुंलिङ्ग)
अर्थ− ‘(रुद्रवत्)’ १. सोम,२. अग्नि,३. इन्द्र ।