संस्कृत-शब्दकोशः

रुद्रिय रुध

रुद्री

रुद्री (स्त्रीलिङ्ग)


अर्थ−
१. रुद्रवीणा,
२. रुद्रको विधिले शिवलिङ्गमाथि पूजा गरेर जलहरीद्वारा अभिषेक गर्दै एघार आवृत्ति गरिने शुक्ल यजुर्वेदका सय मन्त्रको पाठ । ‘रुद्र्येकादशरुद्रतः’ (रुद्री सङ्ख्यामहार्णव) ।



Correction: