संस्कृत-शब्दकोशः

रूक्ष् रूढप्रणय

रूढ

रूढः (पुंलिङ्ग)


विस्तार− "यवे रूढो दीर्घशूकश्शितशूको महाबुसः" - वैज०

अर्थ−
प्रकृति प्रत्यय छुट्ट्याउँदा कुनै अर्थ ननिस्कने तर समुदाय शक्तिद्वारा अर्थ निस्कने शब्द । जस्तै- हर्म्य कुब्ज / अश्व आदि । रूढ शब्दका तीन भेद छन् - १) अव्यक्तयोग,
२) निर्योग,
३) योगाभास ।



Correction: