रूपघनाक्षरी (स्त्रीलिङ्ग)
अर्थ− त्यस्तो दण्डक छन्द, जसको प्रत्येक चरणमा बत्तीस वर्ण हुन्छन् । तथा जसको आठ आठ वर्णहरूमा विश्राम हुनु जरुरी छ ।