रूपवती (स्त्रीलिङ्ग)
अर्थ− १. राम्रो रूप भएकी स्त्री,२. गौरी नामको छन्द,३. चम्पक माला वृत्तको एक भेद ।