संस्कृत-शब्दकोशः

रेखित रेचन

रेचक

रेचकः (पुंलिङ्ग)


निष्पत्ति− रिच (वियोजनसम्पर्चनयोः) + णिच् - "ल्युट्" (३-१-१३३)
व्युत्पत्ति− रेचयति
विस्तार− "क्षारं तु स्याद्यवक्षारे यवशूकश्च रेचकः" - त्रिकाण्ड०

अर्थ−
१. पचेको,
२. दिशा धेरै गराउने ओखती वा वस्तु,
३. जवाखार,
४. प्राणायाम गर्दा कुम्भक गरी रोकेको प्राणवायुलाई एक नाक थुनेर अर्को नाकबाट छोड्ने क्रिया ।


रेचक (विशेषण)


अर्थ−
१.धेरै दिशा गराउने,
२. फोक्सोबाट सास निकाल्ने ।


रेचकम् (नपुंसकलिङ्ग)


अर्थ−
जमालगोटा ।



Correction: