संस्कृत-शब्दकोशः

रेचनक रेचनी

रेचना

रेचना (स्त्रीलिङ्ग)


अर्थ−
१. खाली गर्नु,
२. घटाउनु,
३. सास बाहिर निकाल्ने क्रिया,
४. मल / गुहु,
५. आन्द्रा सफा गर्ने क्रिया,
६. सिन्दूरेको रूख/ रोहिणी,
७. पचेको वा नपचेको मललाई हगाउने ओखती ।



Correction: