रेणुका (स्त्रीलिङ्ग)
अर्थ− १. कबाब चिनी,२. बालुवा,३. धुलो,४. पृथ्वी ५. सह्याद्रि पर्वतको एक तीर्थ,६. पशुरामकी आमा ।