संस्कृत-शब्दकोशः

रैवतक रैवत्य

रैवतगिरि

रैवतगिरिः (पुंलिङ्ग)


अर्थ−
गुजरातको एक पर्वत, जसलाई आजकल गिरिनार पनि भन्छन् । यसै पर्वतमा अर्जुनले सुभद्राहरण गरेका हुन् । यसमा चढ्न २५०० सिँढी बनाइएको छ । पर्वतको तल स्वर्णरेखा नदीलाई बाँधेर दामोदरकुण्ड बनाइएको छ ।



Correction: