संस्कृत-शब्दकोशः

रोगिवाहन रोचकता

रोचक

रोचक (विशेषण)


अर्थ−
१. रुचि गराउने / भोक जगाउने,
२. मनलाई आनन्द दिने ।


रोचकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. भोग,
२. भोक जगाउने ओखती,
३. केरा,
४. प्याज,
५. काँचको सिसी वा चुरा आदि बनाउने ।



Correction: