रोचमानः (पुंलिङ्ग)
अर्थ− १. घोडाको गर्दनको भुँमरी,२. स्कन्दको एक अनुचर ।
रोचमान (विशेषण)
अर्थ− १. राम्रो,२. चम्किलो ।