रोपक
रोपणीय
रोपण
रोपणम् (नपुंसकलिङ्ग)
निष्पत्ति− रुह (बीजजन्मादौ) + णिच् - "ल्युट्" (३-३-११५)
अर्थ−
१. रोपनी / धानको बीउ एक ठाउँबाट उखेलेर अर्को ठाउँमा रोप्नु,
२. बोट बुटेनका बिरुवा वा बीउ आदि लगाउनु वा रोप्नु,
३. घाउ पुरिनु,
४. घाउ पुरिने ओखती लगाउनु,
५. मोहित पार्नु ।