रोमान्तिका (स्त्रीलिङ्ग)
अर्थ− पित्तको विकारले ज्वरका साथ रोमकूपको समान निस्केर रातो हुने दादुरा रोग, जसमा खोकी र अरुचि पनि हुने गर्छ ।