रोषण (विशेषण)
अर्थ− रिसाएको वा रिसाहा ।
रोषणः (पुंलिङ्ग)
अर्थ− १. सुन जाँच्ने कसौटी,२. पारो,३. नुनछारे जमिन/ऊषर भूमि ।
रोषणम् (नपुंसकलिङ्ग)
अर्थ− रिसाउनु ।