रोहणः (पुंलिङ्ग)
अर्थ− १. लङ्काको एक पर्वत,२. प्राचीन एक राजा ।
रोहणम् (नपुंसकलिङ्ग)
अर्थ− १. माथि चढ्नु,२. टुसाउनु,३. वीर्य /धातु ।