संस्कृत-शब्दकोशः

रोहिणीकान्त रोहिणीपति

रोहिणीद्वादशी

रोहिणीद्वादशी (स्त्रीलिङ्ग)


अर्थ−
कृष्णपक्ष एकादशीमा कुनै सरोवर आदि जलाशय नजिकै गाईको गोबरले मण्डल बनाई त्यसमा चन्द्रमा तथा रोहिणीका आकृतिहरू चित्रित गर्ने तिनको पूजा गर्ने र द्वादशीका दिन कुनै गहिरा ताल आदि जलाशयमा पसेर चन्द्रमा र रोहिणीको ध्यान गर्ने विधानको व्रत ।



Correction: