संस्कृत-शब्दकोशः

रोहिण्यष्टमी रोहितक

रोहित

रोहितः (पुंलिङ्ग)


निष्पत्ति− रुह (बीजजन्मादौ) - "इतन्" (उ० ३-९४)
व्युत्पत्ति− रोहति
विस्तार− "लोहितो रोहितो रक्तः" - अम०

अर्थ−
१. रातो रङ्ग,
२. स्याल,
३. मृगविशेष,
४. रोहु माछो,
५. रतुवा/रातेमृग,
६. इन्द्रधनुष/इन्द्रेनी,
७. गन्धर्वहरूको एक जाति ।


रोहित (विशेषण)


अर्थ−
१. रातो,
२. रातो रङ्गको ।


रोहितम् (नपुंसकलिङ्ग)


अर्थ−
१. रगत,
२. केसर,
३. कुसुमको फूल ।



Correction: