रौरव (विशेषण)
अर्थ− १. डरलाग्दो,२. बेइमान,३. चञ्चल,४. रुरुमृग सम्बन्धी वा रुरु मृगको छालाबाट बनाएको ।
रौरवः (पुंलिङ्ग)
अर्थ− १. एक्काइस नरकहरूमध्ये एक,२. एक किसिमको कवाव ।