लकारः (पुंलिङ्ग)
अर्थ− १. ‘ल’ यस्तो अक्षर,२. संस्कृत व्याकरणअनुसार क्रियाका दश प्रकारका रूप बुझाउन प्रयोग हुने लकार- लट्, लिट्, लुट, लृट्, लेट, (लेटको प्रयोग वेदमा मात्र हुन्छ), लोट्, लङ्, लिङ्, लुङ् र लृङ् ।