संस्कृत-शब्दकोशः

लक्षण लक्षणज्ञ

लक्षणगीत

लक्षणगीतम् (नपुंसकलिङ्ग)


अर्थ−
सङ्गीतमा प्रयोग हुने राग, आरोह, अवरोह, थाट, जाति, पकड, समय, वादी, संवादी, आदि दसैवटा लाक्षणिक कुराहरूको पूरा वर्णन गरी बनाएको कविता, गीत वा श्लोकलाई लय र तालमा मिलाएर गाइने गीत ।



Correction: