लक्षण्य
लक्षशस्
लक्षवर्तिव्रत
लक्षवर्तिव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
कार्तिक, वैशाख वा माघमा व्रतारम्भ गरी (वैशाख उत्तम मानिएकाले) तीन महिनापछि पूर्णिमा तिथिमा ब्रह्मा-सावित्री, विष्णु-लक्ष्मी र शिव-उमाको प्रतिमाका सम्मुख प्रत्येक दिन हजार बत्ति भएको दीपक प्रज्वलित गरिने व्रत ।