संस्कृत-शब्दकोशः

लक्षा लक्षितलक्षणा

लक्षित

लक्षित (विशेषण)


निष्पत्ति− लक्ष (दर्शनाङ्कनयोः) + णिच् - "क्तः" (३-२-१०२)
विस्तार− गङ्गायां घोषः

अर्थ−
१. देखिएको,
२. इसाराद्वारा जनाइएको वा देखाइएको,
३. अनुमानद्वारा जनाइएको,
४. परिभाषा गरिएको,
५. चिह्न लगाइएको,
६. लक्षणाद्वारा जानिने,
७. खोजी गरिएको ।



Correction: