लक्ष्मीपूजनम् (नपुंसकलिङ्ग)
अर्थ− १. विवाहमा जन्ती भित्र्याएपछि वर वधूले गरिने लक्ष्मीको पूजा,२. भाद्र-शुक्ल-अष्टमीदेखि आश्विन-कृष्ण-अष्टमीसम्म, आश्विन पूर्णिमामा वा कार्तिक कृष्ण औँसीको दिन गरिने लक्ष्मीको पूजा ।