लक्ष्मीप्रदव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− कार्तिक-कृष्ण-सप्तमीदेखि दशमीसम्म क्रमशः दूध, बेलपत्र, कमलपुष्प तथा कमलको नालको आहार गरी एकादशीका दिन उपवास बसी केशवको पूजा गर्ने व्रत ।