लक्ष्मीवत् (विशेषण)
अर्थ− १. भाग्यवान्,२. धनी,३. खुब राम्रो ।
लक्ष्मीवान् (पुंलिङ्ग)
अर्थ− ‘(लक्ष्मीवत्)’ १. पीपल,२. कटहर,३. विष्णु ।