संस्कृत-शब्दकोशः

लग्नमास लग्नायुस्

लग्नवेला

लग्नवेला (स्त्रीलिङ्ग)


अर्थ−
लग्न/लगनको समय ।

“‘दूरदेशागतो भद्र ! शान्तिक ! प्रियदर्शन ।। कालक्षेपो न कर्तव्यो लग्नवेला प्रवर्त्तते ।।”

“टाढाबाट पाल्नुभयो हे सौम्य प्रियदर्शन ।। हुन लाग्यो लग्नवेला नगर्नोस् वेर सज्जन ।।”



Correction: