लघुनामकर्म (नपुंसकलिङ्ग)
अर्थ− जैनमतअनुसार त्यस्तो काम, जसबाट जीवको शरीर न ज्यादा गरुङ्गो हुन्छ, न ज्यादा हलुङ्गो हुन्छ ।