संस्कृत-शब्दकोशः

लट्ट लट्वा

लट्व

लट्वः (पुंलिङ्ग)


अर्थ−
१. घोडा,
२. नाच्ने केटो,
३. जातिविशेष,
४. रागविशेष ।


लट्वम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चराविशेष,
२. कपालको जुल्फी,
३. भँगेरी चरी,
४. बाजाविशेष,
५. खेलविशेष,
६. कुसुमको फूल ।



Correction: