लबि
लब्धकाम
लब्ध
लब्ध (विशेषण)
निष्पत्ति− डुलभष् (प्राप्तौ) - "क्तः" (३-२-१०२)
व्युत्पत्ति− लभ्यते स्म
प्रयोग− १) "महोजसो मानधना धनार्चिता धनुर्भृतः संयति लब्धकीर्तयः" २) "जगाद लब्धेऽवसरे सुरेन्द्रः"
उल्लेख− किरा० १-१९, कुमा० १२-४३
अर्थ−
१. पाएको,
२. कमाएको,
३. जानिएको,
४. असुल गरिएको,
५. भाग लगाउँदा पाएको ।
लब्धम् (नपुंसकलिङ्ग)
अर्थ−
पाएको वस्तु ।