लब्धलक्ष्य (विशेषण)
अर्थ− १. निशाना लगाउन वा मार्न सिपालु,२. त्यो व्यक्ति जसको निशाना सोझो रहेको हुन्छ ।