लम्पट (विशेषण)
अर्थ− १. आसक्त,२. आइमाईको ज्यादा पछि लाग्ने । ‘सर्वं कथय मे विप्र ! श्रवणे लम्पटं मनः (स्कन्धपुराण, रेवाखण्ड) ।
लम्पटः (पुंलिङ्ग)
अर्थ− आइमाईमा ज्यादा लग्गू पुरुष ।