संस्कृत-शब्दकोशः

लम्फन लम्बक

लम्ब

लम्ब (विशेषण)


अर्थ−
१. लामो,
२. ठुलो,
३. धेरै ।


लम्बः (पुंलिङ्ग)


अर्थ−
१. लम्ब रेखा,
२. नाच्ने प्राणी,
३. पति,
४. अङ्ग,
५. दैत्यविशेष,
६. मुनिविशेष,
७. शुद्ध रागको एक भेद,
८. विषुवद् रेखाका समानान्तर रेखा,
९. ज्योतिषमा ग्रहहरूको एक प्रकारको गति ।



Correction: