लम्बकर्ण (विशेषण)
अर्थ− लामो कान भएको ।
लम्बकर्णः (पुंलिङ्ग)
अर्थ− १. बाख्रो,२. गधा,३. हात्ती,४. बाज चरो,५. राक्षस,६. दैत्य,७. खरायो,८. अम्फीको रूख ।