संस्कृत-शब्दकोशः

लम्बक लम्बकाः

लम्बकर्ण

लम्बकर्ण (विशेषण)


अर्थ−
लामो कान भएको ।


लम्बकर्णः (पुंलिङ्ग)


अर्थ−
१. बाख्रो,
२. गधा,
३. हात्ती,
४. बाज चरो,
५. राक्षस,
६. दैत्य,
७. खरायो,
८. अम्फीको रूख ।



Correction: