संस्कृत-शब्दकोशः

लम्बदन्ता लम्बपयोधरा

लम्बन

लम्बनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− लबि (अवस्रंसने) - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− लम्बते

अर्थ−
१. गर्धनबाट नाइटोसम्म आउने हार,
२. छाता, फूल आदिको झल्लर,
३. झुन्डिनु वा झुन्डिने क्रिया,
४. सहारा,
५. लामो बनाउनु,
६. केही समयको लागि कुनै काम कुरालाई आलेटाले गर्दै लम्ब्याउनु ।


लम्बनः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. कफ ।



Correction: