लम्बिका
लम्बुक
लम्बित
लम्बित (विशेषण)
निष्पत्ति− लबि (अवस्रंसने) - "क्तः" (३-४-७२)
अर्थ−
१. झुन्डेको,
२. झुलेको/अल्झेको,
३. डुबेको,
४. आश्रित,
५. लामो,
६. विचार निश्चय आदिको लागि केही समयसम्म रोकिएको ।
लम्बितम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मासु,
२. कानको लोती ।