संस्कृत-शब्दकोशः

लयपुत्री लयारम्भ

लयसिद्धिसमाधि

लयसिद्धिसमाधिः (पुंलिङ्ग)


अर्थ−
योनिमुद्रा गरी आफू शक्तिसम्पन्न भएर आफूलाई शृङ्गार गरेकी स्त्री मानी परमात्मासँग विहार गरेको अनुभव गर्दै आनन्दमय भएर म नै ब्रह्म हुँ दोस्रो होइन भन्ने ब्रह्ममा एकरूप मिलेको भावनाबाट हुने समाधि ।

“योनिमुद्रां समासाद्य स्वयं शक्तिमयो भवेत् ।। सुशृङ्गाररसेनैव विहरेत्परमात्मनि ।। आनन्दमयः सम्भूय ऐक्यं ब्रह्मणि भावयेत् ।। अहं ब्रह्मेति वाऽद्वैतं समाधिस्तेन जायते ।।” (घेरण्डसंहिता) ।



Correction: