संस्कृत-शब्दकोशः

ललना ललनिका

ललनाप्रिय

ललनाप्रियः (पुंलिङ्ग)


व्युत्पत्ति− ललनानां प्रियः

अर्थ−
१. कदमको रूख,
२. सुगन्धवाल ।


ललनाप्रिय (विशेषण)


अर्थ−
प्रेमिकाको प्यारो ।



Correction: