ललामम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सीङ,
२. निधारमा लगाइने गहना,
३. निधारको चिह्न,
४. झन्डा / ध्वजा,
५. पङ्क्ति / रेखा,
६. पुच्छर,
७. याल/घोडा आदिको गर्दनको लामो रौँ,
८. गौरव/ सौन्दर्य,
९. कुनै पनि सबैभन्दा उत्तम जातिको वस्तु,
१०. गाई घोडा आदि पशुको निधारको सेतो आदि रौँको टीका,
११. गहना वा सजावट,
२. कुनै पनि सबैभन्दा उत्तम वस्तु,
१३. झन्डा/ध्वजा,
१४. साम्प्रदायिक चिह्न वा टीका,
५. पुच्छर ।
ललाम (विशेषण)
अर्थ−
१. राम्रो,
२. बढिया ।
ललामः (पुंलिङ्ग)
अर्थ−
१. सीङ,
२. निधारमा लगाइने गहना,
३. निधारको चिह्न,
४. झन्डा /ध्वजा,
५. पङ्क्ति / रेखा,
६. पुच्छर,
७. याल/घोडा आदिको गर्दनको लामो रौँ,
८. गौरव/ सौन्दर्य,
९. कुनै पनि सबैभन्दा उत्तम जातिको वस्तु,
१०. गाई घोडा आदि पशुको निधारको सेतो आदि रौँको टीका,
११. गहना वा सजावट,
२. कुनै पनि सबैभन्दा उत्तम वस्तु,
१३. झन्डा/ध्वजा,
१४. साम्प्रदायिक चिह्न वा टीका,
५. पुच्छर ।
ललामः (पुंलिङ्ग)
अर्थ−
घोडा ।