संस्कृत-शब्दकोशः

लवणव्यापत् लवणसमुद्र

लवणसङ्क्रान्ति

लवणसङ्क्रान्तिः (स्त्रीलिङ्ग)


अर्थ−
सङ्क्रान्तिका दिन स्नान गरी केशरको लेपले अष्टकमलको आकृति बनाई मध्यमा सूर्यको पूजन गरी लवण र गुड सम्मुख राखिने र अन्तमा सुवर्णको सूर्यप्रतिमा बनाउन लगाएर लवणपूर्ण पात्र तथा गाई दान गर्ने विधान रहेको सङ्क्रान्तिव्रत ।



Correction: