लवनम् (नपुंसकलिङ्ग)
अर्थ− १. धान, गहुँ आदि फसल काट्नु,२. धान, गहुँ आदि काट्नेलाई दिइने ज्याला,३. धान, गहुँ आदि काट्ने हँसिया आदि ।