लवली (स्त्रीलिङ्ग)
अर्थ− १. एक वर्णवृत्त जसको प्रथम चरणमा सोह्र, दोस्रोमा बाह्र, तेस्रोमा आठ र चौथोमा बीस वर्ण हुन्छन्,२. वृक्षविशेष,३. ल्वाङ ।