संस्कृत-शब्दकोशः

लस्तकी लहरी

लहरि

लहरिः (स्त्रीलिङ्ग)


अर्थ−
पानी आदिको लहर । जस्तो आर्या सप्तशतीमा ह्रस्व लहरि शब्दको प्रयोग-

“सरित इव यस्य गेहे शुष्यन्ति गोत्रजा नार्यः ।। क्षारास्वेव स तृप्यति जलनिधिलहरिषु जलद इव ।।” पण्डितराज जगन्नाथले पनि ह्रस्व लहरि शब्द प्रयोग गरेका छन् ।



Correction: