संस्कृत-शब्दकोशः

लाङ्गलिक लाङ्गलिकी

लाङ्गलिका

लाङ्गलिका (स्त्रीलिङ्ग)


अर्थ−
१. कलिहारीको बोट,
२. मजिठो,
३. गजपिपला,
४. काउछो,
५. चाँप,
६. सतिबयर,
७. ऋषभक बुटी,
८. मरहट्टीको बोट ।



Correction: